प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १/८ पृ. २
  • विषयसूची

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विषयसूची
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 १/८ पृ. २

विषयसूची

एड्‌सको अन्त कहिले हुनेछ?

विश्‍वभरका स्वास्थ्यकर्मी तथा चिकित्सासम्बन्धी अनुसन्धाताहरूले एड्‌स विरुद्ध लड्‌न अथक प्रयास गरेको लगभग २० वर्ष भइसक्यो। के हामीले यो घातक रोग निर्मूल गर्नै लागेका छौं?

३ एड्‌सको उपचार—अत्यन्तै आवश्‍यक!

५ एड्‌स विरुद्धको लडन्तमा भएका प्रगतिहरू

१० एड्‌सको अन्त कहिले हुनेछ?

१५ समुद्रका नाच्ने घोडाहरू

२२ चेकियाका घट्टहरूमा जीवन कस्तो थियो

२५ सङ्‌कलन—सन्तुलन नभई नहुने एउटा सोख

२८ विश्‍वदर्शन

३० पाठकहरूका प्रतिक्रिया

३१ मृत्युको कारखाना

३२ पारिवारिक समस्याको लागि मदत

उसले नाइँ भनेमा के गर्ने? १२

आफूले मन पराएको केटाले केही चासो नदेखाउँदा उत्पन्‍न हुने तिरस्कारका भावनाहरूको एउटी केटीले कसरी सामना गर्न सक्छिन्‌?

इन्टरनेट—खतराहरूबाट कसरी जोगिने १८

इन्टरनेटको सदुपयोग गर्ने सन्दर्भमा बाइबलले हामीलाई मदत गर्न सक्छ।

[Caption on page २]

आवरण: संयुक्‍त राज्य अमेरिका एक एड्‌स रोगी आफूले दिनको तीन चोटि सेवन गर्नुपर्ने १४ किसिमका विभिन्‍न औषधीहरूको मिश्रण तयार पार्छिन्‌

[स्रोत]

COVER: Photo by Joe Raedle/Getty Images

[पृष्ठ २-मा भएको चित्र]

दक्षिण अफ्रिका एड्‌सको कारण यी दुई बालबच्चाका आमाबुबाको मृत्यु हुँदैछ

[स्रोत]

© Paul Weinberg/Panos Pictures

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने