प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g13 अप्रिल पृ. ३
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२०१३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • विश्‍व
  • बेलायत र संयुक्‍त राज्य अमेरिका
  • अर्जेन्टिना
  • दक्षिण कोरिया
  • चीन
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००५
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२००३
  • संकट टार्ने कसरी?
    ब्यूँझनुहोस्‌!—२००५
  • एक अरब मानिसलाई खुवाउने प्रयास
    ब्यूँझनुहोस्‌!—२००५
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१३
g13 अप्रिल पृ. ३

विश्‍वदर्शन

विश्‍व

पर्याप्त मात्रामा खाद्य उत्पादन हुँदैमा भोकमरीको समस्या समाधान हुने होइन। एउटा अनुमानअनुसार किसानहरूले हाल १२ अरबलाई पुग्ने खाद्य उत्पादन गरिरहेका छन्‌। मतलब पृथ्वीको कुल जनसङ्‌ख्याभन्दा थप पाँच अरबलाई पुग्ने खाद्य उत्पादन गरिरहेका छन्‌। भोकमरीको समस्या मुख्यगरि नाफामै जोड दिने अर्थ व्यवस्था, खाद्य वस्तुको असमान वितरण र खाद्य वस्तु खेर फाल्नुसित सम्बन्धित छ।

बेलायत र संयुक्‍त राज्य अमेरिका

अर्थ-बजारसित सम्बन्धित क्षेत्रहरूमा काम गर्ने मानिसहरूमाझ सर्वेक्षण गर्दा झन्डै एक तिहाइ अर्थात्‌ २४ प्रतिशतले “सफलता चुम्न असैद्धान्तिक वा गैर-कानुनी काममा मुछिनुपर्ने हुन सक्छ” भनी बताए। “सजाय नपाउने हो भने” अपराध गर्नदेखि पनि पछि नहट्‌ने कुरा १६ प्रतिशतले स्वीकारे।

अर्जेन्टिना

अर्जेन्टिनामा पाँच जना शिक्षकमध्ये तीन जनाले कामबाट छुट्टी माग्छन्‌। किन? काममा तनाव हुने भएकोले वा हिंसा भोग्नुपरेकोले।

दक्षिण कोरिया

दक्षिण कोरियामा चाँडै परिवारसँग भन्दा एक्लै बस्ने मानिसहरूको सङ्‌ख्या धेरै हुनेछ।

चीन

चीन सरकारले सन्‌ २०१६ देखि लागू हुनेगरि हावाको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड तोकेको छ। तर चीनका दुई-तिहाइ सहरहरूले त्यो स्तर पूरा गर्न नसक्ने अनुमान गरिएको छ। साथै जमिनमुनिका पानीका स्रोतहरू परीक्षण गर्दा यसको गुणस्तर “खराब वा एकदमै खराब” भनी वर्गीकरण गरिएको छ। (g13-E 03)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने