प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g18 No. ३ p. १६
  • शोकमा परेकाहरूका लागि मदत

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शोकमा परेकाहरूका लागि मदत
  • ब्यूँझनुहोस्‌!—२०१८
  • मिल्दोजुल्दो सामग्री
  • विषयवस्तु
    ब्यूँझनुहोस्‌!—२०१८
  • परिचय
    ब्यूँझनुहोस्‌!—२०१८
  • म यो चोट कसरी सहन सक्छु?
    तपाईंको प्रियजनको मृत्यु हुँदा
  • कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?
    ब्यूँझनुहोस्‌!—२०१८
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०१८
g18 No. ३ p. १६
शोकमा परेको व्यक्‍तिले यो ब्यूँझनुहोस्‌! पत्रिका पढेर सान्त्वना पाउँछन्‌

शोकमा परेकाहरूका लागि मदत

यस अङ्‌कमा शोकमा परेकाहरूका लागि मदत

  • शोकमा पर्दाको पीडा

    शोकमा पर्दा कस्तो महसुस हुन्छ? शोकमा परेकाहरूलाई किन सान्त्वना चाहिन्छ?

  • कस्तो अवस्थाको सामना गर्नुपर्ने हुन्छ?

    यस लेखमा शोकबारे व्याप्त गलत धारणाहरू उल्लेख गरिएका छन्‌। साथै शोकमा पर्दा मानिसहरूले कस्तो प्रतिक्रिया देखाउँछन्‌, त्यसबारे केही अनुभवहरू पनि छन्‌। शोकमा परेको बेला मनमा विभिन्‍न कुरा खेल्नु स्वाभाविकै हो भन्‍ने कुरा याद राख्नुहोस्‌।

  • शोकको सामना गर्नुहोस्‌—तपाईँले चाल्नुपर्ने कदम

    आफ्नो पीडा कम गर्न कस्ता कदमहरू चाल्न सक्नुहुन्छ? यस लेखमा बाइबलका केही व्यावहारिक सल्लाहहरू पाइन्छ, जुन आज पनि उत्तिकै भरपर्दा छन्‌। यी बुद्धिमानी सल्लाहहरूबाट थुप्रैले लाभ उठाएका छन्‌।

  • शोकमा परेकाहरूका लागि साँचो मदत

    शोकमा पर्दा धेरै जनाले कहाँबाट सान्त्वना पाए र यसले तपाईँलाई पनि कसरी मदत गर्न सक्छ, थाह पाउनुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने