प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g21 सङ्‌ख्या १ पृ. ३
  • जीवन आनन्दित बनाउन चाहिने बुद्धि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवन आनन्दित बनाउन चाहिने बुद्धि
  • ब्यूँझनुहोस्‌!—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२१
  • एउटा अफ्रिकी शहर, जहाँ पूर्वले पश्‍चिमलाई भेट्‌छ
    ब्यूँझनुहोस्‌!—२००१
  • साँचो आनन्द कसरी पाउने
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • साँचो बुद्धिले ठूलो स्वरले बोलाइरहेको छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२०२१
g21 सङ्‌ख्या १ पृ. ३
भारतमा एक महिला क्याफेमा बसेर आफूले भर्खरै पढेको कुराबारे मनन गरिरहेकी छिन्‌।

जीवन आनन्दित बनाउन चाहिने बुद्धि

“हुनत संसारमा भइरहेका युद्ध, गरिबी, रोगबिमार अनि केटाकेटीमाथिको दुर्व्यवहारजस्ता कुराहरू देख्दा मलाई दुःख लाग्छ। तर मैले आशा पाएकी छु।”—रानी।a

हाम्रो सृष्टिकर्ता, सर्वोच्च ईश्‍वरले हामीलाई साँचो बुद्धि दिन सक्नुहुन्छ भनेर थाह पाएपछि रानी साँच्चै आनन्दित हुन सकिन्‌। यसपछिका लेखहरू पढ्‌नुहुँदा उहाँले दिनुहुने शिक्षाले तपाईँलाई यी कुराहरू पाउन कसरी मदत गर्न सक्छ, याद गर्नुहोस्‌:

  • पारिवारिक आनन्द पाउन

  • अरूसित शान्तिमय सम्बन्ध विकास गर्न

  • सन्तुष्टि पाउन

  • दुःखकष्ट र मृत्युको कारण बुझ्न

  • भविष्यको लागि पक्का आशा पाउन

  • सृष्टिकर्तालाई चिन्‍न र उहाँसित नजिक हुन

सृष्टिकर्ताले दिनुहुने बुद्धि केही मानिसको लागि मात्र नभई उहाँलाई खोज्ने सबैको लागि सजिलै उपलब्ध छ भनेर पनि तपाईँले थाह पाउनुहुनेछ।

a यस पत्रिकामा नामहरू परिवर्तन गरिएका छन्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने