भाग ३
“उहाँ बुद्धिमान् . . . हुनुहुन्छ”
साँचो बुद्धि तपाईँले प्राप्त गर्न सक्ने अनमोल कुरा हो। यहोवा नै यसको स्रोत हुनुहुन्छ। यस भागमा हामी यहोवा परमेश्वरको अथाह बुद्धिबारे सिक्नेछौँ, जसबारे वफादार पुरुष अय्युबले यसो भने: “उहाँ बुद्धिमान् . . . हुनुहुन्छ।”—अय्युब ९:४.