प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song २४
  • इनाममा दृष्टि राख

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • इनाममा दृष्टि राख
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • इनाममा दृष्टि राखौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • तपाईंले पाउनुपर्ने इनाम कुनै कुराले खोस्न नपाओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • इनाममा दृष्टि राखिराख्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • शान्ति—हाम्रो सम्पत्ति
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song २४

गीत २४

इनाममा दृष्टि राख

छापिएको संस्करण

(२ कोरिन्थी ४:१८)

१. अन्धोले जब देख्नेछ,

बैह्रोले फेरि सुन्‍नेछ,

मरुभूमिमा फुल्छ फूल,

फुट्‌छ त्यहाँ पानीको मूल,

मृगझैं कूँजो उफ्रने,

प्रियजन कैल्यै नछुट्‌ने,

ती क्षण, ती पल हुन्‌ सब तिम्रा,

दृष्टि राखे है इनाममा।

२. गुँगोले जब बोल्नेछ,

वृद्ध नौजवान हुनेछ,

लहलह झुल्छ बाली,

डुब्दैन खुसीको लाली,

बालकको गीत गुञ्जनेछ,

शान्ति र खुसी छाउनेछ,

देख्नेछौ मृत ब्यूँतेका,

दृष्टि राखे है इनाममा।

३. थुमा र ब्वाँसो मिल्नेछ,

भालु र बाछो खेल्नेछ,

बालकले ती डोऱ्‍याउनेछ,

उसले भनेको मान्‍नेछ,

आँसु, व्यथा हराउनेछ,

डर अनि कष्ट बित्‌नेछ,

यी सब तिमीले देखौला,

दृष्टि राखे है इनाममा।

(यशै. ११:६-९; ३५:५-७; यूह. ११:२४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने