प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १००
  • सेना हौं यहोवाका

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सेना हौं यहोवाका
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • सेना हौँ यहोवाका!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • हार नमानी यहोवाको दिनको प्रतीक्षा गरौँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
यहोवाको स्तुतिगान गाऔं
sn गीत १००

गीत १००

सेना हौं यहोवाका

छापिएको संस्करण

(योएल २:७)

१. सेना हौं यहोवाका,

हार भो सैतानको;

येशूको शासनबारे,

बताउँछौं सर्वत्र।

वफादार भई

सेवामा लाग्छौं खुसीले।

बढ्‌छौं अघि दृढ भई

जित्दैन डरले।

(कोरस)

सेना हौं यहोवाका;

ख्रीष्टमा एक भयौं।

“या’को राज सुरु भो!”

सबैलाई भन्छौं।

२. सेवक हौं यहोवाका;

भेडालाई खोज्ने;

एक्लो, दुःखी भेडालाई,

बगालमा डोऱ्‍याउने।

गर्छौं मदत यिनैलाई

भेट्‌छौं दोहोऱ्‍याई।

‘सभामा आउ’ भनी

बोलाउँछौं तिनलाई।

(कोरस)

सेना हौं यहोवाका;

ख्रीष्टमा एक भयौं।

“या’को राज सुरु भो!”

सबैलाई भन्छौं।

३. याहको सेना हो यो;

ख्रीष्ट हाम्रा नेता।

तम्तयार युद्ध गर्न;

दृढ भई हुन्छौं खडा।

तैपनि छौं सतर्क,

रहन्छौं निर्दोष।

सत्यलाई फैलाउँछौं,

चाहे जे आओस्‌।

(कोरस)

सेना हौं यहोवाका;

ख्रीष्टमा एक भयौं।

“या’को राज सुरु भो!”

सबैलाई भन्छौं।

(एफि. ६:११, १४; फिलि. १:७; फिले. २ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने