प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ३४
  • हाम्रो नाउँअनुसार जिउने

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • हाम्रो नाउँअनुसार जिउने
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • हाम्रो नाउँअनुसार जिऔँ
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रेमले उत्प्रेरित भई गरेको मेहनत
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • प्रेमले उत्प्रेरित भई गरेको मेहनत
    यहोवाको स्तुतिगान गाऔं
  • ‘चाखेर हेर यहोवा छन्‌ भलो’
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ३४

गीत ३४

हाम्रो नाउँअनुसार जिउने

छापिएको संस्करण

(यशैया ४३:१०-१२)

१. महिमित याह सर्वोच्च, अनन्त;

न्याय, पराक्रम र प्रेममा सिद्ध।

सबै सत्य र अपार बुद्धिका स्रोत;

शासन माथिबाट, हे सर्वोच्च।

हुन्छौं तिम्रो सेवामा अति खुसी;

राज्य घोषणा गर्न रमाउँछौं।

(कोरस)

तिम्रो साक्षी हुनु ठूलो अवसर!

नाउँअनुसार सधैं जिउन सकौं!

२. पवित्र सेवामा मिलीजुली काम;

प्रेम र शान्तिमा हामी बाँधिन्छौं।

सत्य सिकाउँदै, महिमा झल्काउँदै;

तिम्रो गुनगानमा गर्वले रम्छौं।

हे यहोवा, चिनियौं तिम्रै नाउँले;

तिम्रो महिमा गाउने मान पायौं।

(कोरस)

तिम्रो साक्षी हुनु ठूलो अवसर!

नाउँअनुसार सधैं जिउन सकौं!

(व्यव. ३२:४; भज. ४३:३; दानि. २:२०, २१ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने