प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ४६
  • यहोवा हाम्रा राजा!

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवा हाम्रा राजा!
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा हाम्रा राजा!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको राज्य अब चाँडै आओस्‌!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • यहोवाको राज्य अब चाँडै आओस्‌!
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • ‘यहोवाले दिनुहुने आनन्द’
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ४६

गीत ४६

यहोवा हाम्रा राजा!

छापिएको संस्करण

(भजन ९७:१)

१. रमाऊ, महिमा देऊ याहलाई;

गर्छ स्वर्ग बखान उनको सदाचार।

रमाइ रमाइ गाऔं प्रशंसा उनैको;

सोचौं महान्‌ कार्य त्यो उनको।

(कोरस)

स्वर्ग रमाऊन्‌, पृथ्वी खुसी होऊन्‌;

यहोवा राजा बनेका छन्‌!

स्वर्ग रमाऊन्‌, पृथ्वी खुसी होऊन्‌;

यहोवा राजा बनेका छन्‌!

२. सुनाऊ सारालाई ख्याति उनको;

बताऊ रातदिन उनैका बचाउ कार्य।

याह हाम्रा राजा; उनैलाई प्रशंसा;

झुकौं उनको सिंहासनसामु।

(कोरस)

स्वर्ग रमाऊन्‌, पृथ्वी खुसी होऊन्‌;

यहोवा राजा बनेका छन्‌!

स्वर्ग रमाऊन्‌, पृथ्वी खुसी होऊन्‌;

यहोवा राजा बनेका छन्‌!

३. लौ! सुरु भो शासन याहको;

अभिषिक्‍त पुत्र बनाए राजा।

संसारका देवी देवता परून्‌ सरममा;

प्रशंसा सब याहकै हो नि।

(कोरस)

स्वर्ग रमाऊन्‌, पृथ्वी खुसी होऊन्‌;

यहोवा राजा बनेका छन्‌!

स्वर्ग रमाऊन्‌, पृथ्वी खुसी होऊन्‌;

यहोवा राजा बनेका छन्‌!

(१ इति. १६:९; भज. ६८:२०; ९७:६, ७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने