प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ७३
  • प्रगाढ प्रेम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रगाढ प्रेम
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • प्रगाढ प्रेम
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “सबैभन्दा बढ़ता आपसमा प्रगाढ़ प्रेम राख”
    जागा रहो!
  • यहोवाको अटल प्रेमले तपाईँको लागि कस्तो अर्थ राख्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२१
  • “प्रेमको बाटोमा हिँडिरहो”
    यहोवासित नजिक हुनुहोस्‌
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ७३

गीत ७३

प्रगाढ प्रेम

छापिएको संस्करण

(१ पत्रुस १:२२)

१. प्रेम देखाउनू मनदेखिको;

माया पलाउने त्यहीं हो।

जगाउँछ भ्रातृत्व साँचो

प्यारा भाइबैनीमा।

साँचो मनले मदत गर्ने

मौकाको हेर्नेछौं बाटो।

याहझैं भई ठूलो मनको,

देखाउँदै प्रेम साँचो।

प्रेम होस्‌ बोली र कामको;

मदत होस्‌ भित्री मनदेखिको।

भलाई गरौं अरूको

मौका पाउने बित्तिकै।

आदर, सम्मान हामी गर्छौं;

चासो अरूको राख्दछौं।

गल्ती कैल्यै कोट्याउँदैनौं।

वफादार हुन्छौं सदा;

कायम राख्छौं एकता।

२. चोखो, प्रगाढ प्रेम छ भने,

रिसाउने छैनौं तुरुन्तै।

गर्छौं भरोसा ढुक्क भई

आफ्ना भाइबैनीलाई।

वफादार साथी बन्‍नेछौं;

कदर अरूको गर्नेछौं।

मिलिजुली भेला हुन्छौं,

थप्दछौं उत्साह।

गल्ती गर्छौं दिनदिनै,

बोल्छौं होला विचार नपुऱ्‍याई।

त्यसैले या’का जनलाई

देखाऔं नम्रता हामी।

साँचो साथी हुन्छौं सधैं;

घनिष्ठ हुन्छौं झन्‌झनै।

प्रेम होस्‌ है हाम्रो चिनारी।

महिमा गर्दै या’को;

देखाउ न है प्रेम उनको।

(१ पत्रु. २:१७; ३:८; ४:८; १ यूह. ३:११ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने