प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn song ८६
  • वफादार बहिनीहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • वफादार बहिनीहरू
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • वफादार बहिनीहरू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मण्डलीका बहिनीहरूलाई मदत गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२०
  • के तपाईँ स्त्रीहरूसित यहोवाले जस्तै व्यवहार गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • विश्‍वासी मसीही स्त्रीहरू—परमेश्‍वरका बहुमूल्य उपासकहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००३
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn song ८६

गीत ८६

वफादार बहिनीहरू

छापिएको संस्करण

(रोमी १६:२)

१. सारा, मरियम, एस्तर, रूथ र अरू;

हुन्‌ सब यी वफादार, दक्ष बहिनी।

यिनको लागि मुख्य याहको भक्‍ति।

था’ पायौं नाम यी सबै बहिनीको।

अरूले नि गरे यस्तै विश्‍वास;

प्यारो ठाने या’ले यी सबै बैनीलाई।

२. भलाइ, करुणा, साहस, वफादारी,

मानिसमा हुने अरू सद्‌गुण पनि;

यी सबको आदर्श थिए ती बैनी।

अनुकरण गर्नुपर्छ है सदा।

तिनको पाइला पछ्याउने बैनी हो;

झल्क्यो तिम्रो खुसी अमूल्य सेवामा।

३. आमा, बहिनी, पत्नी, विधवा हो!

खुसीले गर्दैछौ मेहनत तिमी।

अधीनमा बसी चल्दछौ नम्र भई।

याहको मदत छ नडराऊ कैल्यै।

या’ले पारून्‌ ए बैनी तिमीलाई

बलियो विश्‍वासमा; आशिष्‌ देऊन्‌ चाँडै।

(फिलि. ४:३; १ तिमो. २:९, १०; १ पत्रु. ३:४, ५ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने