प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत १२१
  • एकअर्कालाई प्रोत्साहन देऔं

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • एकअर्कालाई प्रोत्साहन देऔं
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • एकअर्कालाई प्रोत्साहन देऔँ!
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • “एकअर्कालाई प्रोत्साहन दिइरहो अनि एकअर्काको उत्थान गरिरहो”
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • परमेश्‍वरको प्रेम पाउन लायक बन्‍नुहोस्‌
    बाइबलले वास्तवमा के सिकाउँछ?
  • प्रेम र सुकर्ममा उत्तेजित गराउनुहोस्‌—कसरी?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९५
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत १२१

गीत १२१

एकअर्कालाई प्रोत्साहन देऔं

छापिएको संस्करण

(हिब्रू १०:२४, २५)

१. या’को सेवा गर्नको लागि,

एकअर्कालाई झकझकाउँदा;

बलियो हुन्छ हाम्रो बन्धन;

छाउँछ शान्ति र एकता।

या’का जनबीचको न्यानो प्रेमले,

दिन्छ साहस सहनलाई।

शरण हो हाम्रो यो मण्डली;

उपस्थित हुन्छौं ढुक्क भई।

२. मिल्छ ठूलो सान्त्वना मनलाई,

सही समयमा बोल्दा।

प्यारा र वफादार साथीले

दिन्छन्‌ सधैं नै सान्त्वना।

विश्‍वास र आशा एउटै हाम्रो,

काम गर्छौं सँगसँगै मिली।

पार्छौं बलियो एकअर्कालाई;

मिलिजुली बोक्दछौं बोझ।

३. नजिकै आयो दिन याहको,

देख्छौं विश्‍वासको आँखाले।

भइरहौं भेला एकै ठाउँमा;

बचाउँछन्‌ अनि याहले।

एक हुँदै यहोवाका जनमाझ,

गर्नेछौं सधैंलाई सेवा।

दिन्छौं त्यसैले यो प्रोत्साहन;

कायम राख्नु आफ्नो निष्ठा।

(लूका २२:३२; प्रेषि. १४:२१, २२; गला. ६:२; १ थिस्स. ५:१४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने