प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sn गीत ७८
  • धीरज

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • धीरज
  • यहोवाको स्तुतिगान गाऔं
  • मिल्दोजुल्दो सामग्री
  • “धैर्य गर”
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • ‘धैर्य धारण गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • यहोवा धीरजी परमेश्‍वर हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • के तपाईं ‘आत्माको भरमा हिंड्‌नुहुन्छ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००७
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं
sn गीत ७८

गीत ७८

धीरज

छापिएको संस्करण

(गलाती ५:२२)

१. सर्वोच्च प्रभु याह

चाहन्छन्‌ नाउँ चोखो पार्न।

चाहन्छन्‌ मनैदेखि

कलङ्‌क सबै मेटाउन।

धीरजी भए याह

हजारौं वर्षदेखी;

थाकेका छैनन्‌ कैल्यै

धीरजी छन्‌ उनी।

सबैले उद्धार पाऊन्‌

यही नै हो इच्छा उनको।

व्यर्थैमा होइन सुन

याहले धीरज देखा’को।

२. धीरजको खाँचो आज

हिंड्‌न जीवनको बाटोमा।

भर्दछ मन शान्तिले

फस्दैनौं रिसको पासोमा।

खोज्दछ भलाइ सबको;

राख्दछ उत्तम आशा।

धीरजले जोगाउनेछ

दुःखले पिरोल्दा।

धीरज र अरू सद्‌गुण

पवित्र शक्‍तिले दिने;

देखाउन सिकौं आजै।

गरौं कोसिस या’झैं बन्‍ने।

(प्रस्थ. ३४:१४; यशै. ४०:२८; १ कोरि. १३:४, ७; १ तिमो. २:४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने