प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • snnw song १४५
  • प्रचारको तयारी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रचारको तयारी
  • यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • मिल्दोजुल्दो सामग्री
  • प्रचारको तयारी
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • पाठ ३
    मेरो बाइबल पाठ
  • जहाँ खाँचो छ, त्यहाँ पुग्छौं
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
  • एक मात्र प्यारो छोरा दियौ
    यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
थप हेर्नुहोस्
यहोवाको स्तुतिगान गाऔं—नयाँ गीत
snnw song १४५

गीत १४५

प्रचारको तयारी

छापिएको संस्करण

(यर्मिया १:१७)

  1. १. अँध्यारो

    छ बाहिर,

    वर्षन थाल्यो पानी।

    मन लाग्ला है

    घरमै बस्नलाई,

    तर जानु छ प्रचार गर्न

    सबेरै।

    (कोरस)

    सफल हुनलाई छ जरुरी

    प्राथना, तयारी।

    यसले दिन्छ बल हामीलाई

    बढ्‌न अघि।

    दिन्छन्‌ येशूले डोऱ्‍याइ हाम्लाई

    स्वर्गदूत पठाई;

    सँगै छ मदत गर्ने साथी,

    छैनौं एक्लो।

  2. २. यो कुरा

    मनमा राख्दा

    आनन्दित हुन्छौं हामी।

    याहले देख्छन्‌

    सानो प्रयास पनि;

    बिर्सनेछैनन्‌ हाम्रो माया

    याहले।

    (कोरस)

    सफल हुनलाई छ जरुरी

    प्राथना, तयारी।

    यसले दिन्छ बल हामीलाई

    बढ्‌न अघि।

    दिन्छन्‌ येशूले डोऱ्‍याइ हाम्लाई

    स्वर्गदूत पठाई;

    सँगै छ मदत गर्ने साथी,

    छैनौं एक्लो।

(उप. ११:४; मत्ती १०:५, ७; लूका १०:१; ती. २:१४ पनि हेर्नुहोस्‌।)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने