प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. १३६-१३७
  • भाग १० को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग १० को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • कठिन परीक्षामा तिनीहरूको विश्‍वास ढलपल भएन
    दानियलको भविष्यवाणीमा ध्यान दिनुहोस्‌!
  • तिम्रो परमेश्‍वर को हुनुहुन्छ?
    महान्‌ शिक्षकबाट सिकौं
  • उनीहरूले ढोगेनन्‌
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनीहरूले ढोगेनन्‌
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. १३६-१३७
राजा आहासुरस राजदण्ड रानी एस्तरतर्फ तेर्स्याउँछन्‌

भाग १० को परिचय

यहोवा परमेश्‍वर ब्रह्‍माण्डको राजा हुनुहुन्छ। सबै कुरा उहाँको वशमा रहँदै आएको छ र सधैँभरि उहाँको वशमा रहनेछ। उदाहरणको लागि, उहाँले यर्मियालाई मृत्युको खाडलबाट बचाउनुभयो। उहाँले सद्रक, मेसक र अबेद्‌नेगोलाई दन्किरहेको आगोको भट्टीबाट र दानिएललाई सिंहहरूको मुखबाट बचाउनुभयो। यहोवा परमेश्‍वरले एस्तरको रक्षा गर्नुभयो। यसो गर्दा उनले इस्राएलीहरूलाई नामेट हुनदेखि बचाउन सक्थिन्‌। उहाँले दुष्टता सधैँभरि रहिरहन दिनुहुने छैन। ठूलो मूर्तिको र अत्यन्तै अग्लो रूखको भविष्यवाणीले यहोवा परमेश्‍वरको राज्यले सबै दुष्टता हटाउनेछ र पृथ्वीमाथि शासन गर्नेछ भन्‍ने ग्यारेन्टी दिन्छ।

मुख्य पाठहरू

  • यहोवा परमेश्‍वरको राज्य कुनै पनि मानव सरकारभन्दा धेरै शक्‍तिशाली छ

  • जहाँसुकै भए पनि एस्तर र दानिएलले जस्तै हामीले सधैँ सत्यको पक्ष लिनुपर्छ

  • यर्मिया र नहेम्याहले जस्तै गाह्रो अवस्थामा समेत यहोवामा पूरा भरोसा राख्नुपर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने