प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत १
  • यहोवाका गुणहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाका गुणहरू
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाका गुणहरू
    यहोवाको स्तुतिगान गाऔं
  • ‘चार वटा अनुहार भएका जीवहरू’ को हुन्‌?
    यहोवाको शुद्ध उपासना—आखिरमा पुनर्स्थापित हुन्छ!
  • “यिनमा सर्वोत्तम चाहिं प्रेम हो”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९१
  • यहोवा—हाम्रा प्रबन्धक र रक्षक
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत १

गीत १

यहोवाका गुणहरू

छापिएको संस्करण

(प्रकाश ४:११)

  1. १. यहोवा महान्‌ शक्‍तिमा तिमी

    यो जीवन अनि ज्योतिका मूल हौ नि।

    सृष्टि गाउँछ गाथा तिम्रो शक्‍ति;

    महिमा गर्छ स्वर्ग, पृथ्वी।

  2. २. न्यायमाथि छ सिंहासन तिम्रो।

    सिकायौ तिम्रो नीतिवचन साँचो।

    तिम्रो वचन नियाल्दा राम्ररी;

    था’ भयो तिम्रो अथाह बुद्धि।

  3. ३. तिम्रो माया छ हामीमा अपार;

    हाम्रो लागि यो हो ठूलो उपहार।

    तिम्रो गुण र तिम्रो महिमित नाउँ;

    हर्षोलासले त्यो फैलाउन पाऊँ।

(भज. ३६:९; १४५:६-१३; उप. ३:१४; याकु. १:१७ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने