गीत १०३
गोठालाहरू—वरदानको रूपमा पुरुषहरू
छापिएको संस्करण
१. मदत गर्छन् याह हामीलाई
प्यारा गोठाला दिई।
नमुनाद्वारा ती गोठाला
देखाउँछन् सुबाटो।
(कोरस)
दिए याहले असल पुरुष;
वफादार अनि सच्चा।
याहका भेडाको राख्छन् ख्याल;
देखाऔँ तिनलाई माया।
२. मनको कुरा बुझ्ने गोठाला
डोऱ्याउँछन् नम्र भै।
चोट लागेमा गर्छन् निवारण,
बोल्छन् दयालु भै।
(कोरस)
दिए याहले असल पुरुष;
वफादार अनि सच्चा।
याहका भेडाको राख्छन् ख्याल;
देखाऔँ तिनलाई माया।
३. दिन्छन् यहोवाको सल्लाह
नबरालिनलाई।
यहोवाको मार्गमा हिँड्न
दिन्छन् मदत सधैँ।
(कोरस)
दिए याहले असल पुरुष;
वफादार अनि सच्चा।
याहका भेडाको राख्छन् ख्याल;
देखाऔँ तिनलाई माया।
(यसै. ३२:१, २; यर्मि. ३:१५; युह. २१:१५-१७; प्रेषि. २०:२८ पनि हेर्नुहोस्)