गीत १६०
“सुसमाचार”!
छापिएको संस्करण
१. सर्वोच्च यहोवाले
दिए है आशा,
पठाए आफ्नो प्यारो छोरा।
छुटकारा दिन,
ख्रिष्ट आए संसारमा!
(कोरस)
सन्देश खुसीको
सबै मानिसलाई,
सुनाऔँ बल लगाई!
सन्देश खुसीको,
चम्क्यो है ज्योति।
सुनाऔँ ख्रिष्ट नै हुन्
बाटो, सत्य, जीवन।
२. गर्छन् शासन येसुले
याहको राज्यमा,
दिन्छन् अपार शान्ति सबैलाई।
सत्य र न्याय,
हुनेछ सदालाई।
(कोरस)
सन्देश खुसीको
सबै मानिसलाई,
सुनाऔँ बल लगाई!
सन्देश खुसीको,
चम्क्यो है ज्योति।
सुनाऔँ ख्रिष्ट नै हुन्
बाटो, सत्य, जीवन।
(कोरस)
सन्देश खुसीको
सबै मानिसलाई,
सुनाऔँ बल लगाई!
सन्देश खुसीको,
चम्क्यो है ज्योति।
सुनाऔँ ख्रिष्ट नै हुन्
बाटो, सत्य, जीवन।
(मत्ति २४:१४; युह. ८:१२; १४:६; यसै. ३२:१; ६१:२ पनि हेर्नुहोस्।)