परमेश्वरको विश्राममा प्रवेश गर्नुहोस्!
बिहान
९:४० धुन
९:५० गीत न. ८७ र प्रार्थना
१०:०० परमेश्वरको विश्राममा प्रवेश गर्नुहोस्—कसरी?
१०:१५ ‘परमेश्वरको वचन जीवित छ’—कुन अर्थमा?
१०:३० यहोवाको डोऱ्याइ खोजिरहनुहोस्
१०:५५ गीत न. ८९ र घोषणाहरू
११:०५ यहोवा आज्ञाकारी मानिसहरूलाई आशिष् दिनुहुन्छ
११:३५ समर्पण र बप्तिस्मा
१२:०५ गीत न. ३२
दिउँसो
१:२० धुन
१:३० गीत न. ४९
१:३५ अनुभवहरू
१:४५ प्रहरीधरहरा-को सारांश
२:१५ गोष्ठी: तिनीहरू यहोवाको हृदयलाई खुसी बनाउँछन्!
• केटाकेटीहरू
• बहिनीहरू
• वृद्धहरू
३:०० गीत न. ३८ र घोषणाहरू
३:१० यहोवाको सेवामा रमाउनुहोस्
३:५५ गीत न. ११८ र प्रार्थना