प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • w12 ६/१५ pp. १२-१३
  • आठ जना राजाको रहस्य खोलिन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आठ जना राजाको रहस्य खोलिन्छ
  • प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • मिल्दोजुल्दो सामग्री
  • यहोवा “रहस्य खोलिदिनुहुने” परमेश्‍वर
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • यहोवा ‘छिट्टै हुन लागेका कुराहरूको’ रहस्य खोल्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • प्रकाशको किताबले परमेश्‍वरका शत्रुहरूबारे के बताउँछ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • दुइटा डरलाग्दा जनावरहरूसित मुकाबिला
    प्रकाश—त्यसको चरमोत्कर्ष निकट!
प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
w12 ६/१५ pp. १२-१३

आठ जना राजाको रहस्य खोलिन्छ

दानियल अनि यूहन्‍नाले लेखेको विवरणले आठ जना राजा अर्थात्‌ मानव शासनको परिचय खुलाउनुका साथै तिनीहरू क्रमिक रूपमा देखापर्ने समयसमेत प्रकट गर्छ। बाइबलमा लिपिबद्ध पहिलो भविष्यवाणीको अर्थ बुझ्यौं भने हामी ती भविष्यवाणीहरू बुझ्न सक्छौं।

इतिहासभरि नै सैतानले आफ्नो सन्तानलाई विभिन्‍न सरकार वा राज्यहरूमा सामेल गरेको छ। (लूका ४:५, ६) यीमध्ये केही सरकार परमेश्‍वरका जनहरूविरुद्ध प्रत्यक्ष रूपमा लडेका छन्‌, चाहे इस्राएल राष्ट्रविरुद्ध होस्‌ वा अभिषिक्‍त ख्रीष्टियनहरूको मण्डलीविरुद्ध। परमेश्‍वरका जनहरूविरुद्ध त्यसरी लडेका सरकारमध्ये दानियल र यूहन्‍नाले आठवटा महाशक्‍तिबारे मात्र चर्चा गरेका छन्‌।

[पृष्ठ १२ र १३-मा भएको तालिका/चित्रहरू]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

दानियलको पुस्तकमा प्रकाशको पुस्तकमा

गरिएका भविष्यवाणीहरू गरिएका भविष्यवाणीहरू

१. मिश्र

२. अश्‍शूर

३. बेबिलोन

४. मादी-

फारसी

५. युनान

६. रोम

७. बेलायत र

सं.रा.अ.a

८. राष्ट्र सङ्‌घ र

संयुक्‍त राष्ट्र सङ्‌घb

परमेश्‍वरका जनहरू

इ.सं. २०००

अब्राहाम

१५००

इस्राएल राष्ट्र

१०००

दानियल ५००

ई.पू./इ.सं.

यूहन्‍ना

परमेश्‍वरको इस्राएल ५००

१०००

१५००

ई.पू. २०००

[फुटनोट]

a अन्तको दिनमा दुवै राजा अस्तित्वमा रहन्छन्‌। पृष्ठ १९ हेर्नुहोस्‌।

b अन्तको दिनमा दुवै राजा अस्तित्वमा रहन्छन्‌। पृष्ठ १९ हेर्नुहोस्‌।

[चित्रहरू]

विशाल मूर्ति (दानि. २:३१-४५)

समुद्रबाट निस्केका चार जनावर (दानि. ७:३-८, १७, २५)

साँढ-भेडा र बोका (दानि., अध्या. ८)

सातवटा टाउको भएको जङ्‌गली जनावर (प्रका. १३:१-१०, १६-१८)

दुईवटा सिङ भएको जनावरले जङ्‌गली जनावरको मूर्ति बनाउन लगाउँछ (प्रका. १३:११-१५)

[स्रोतहरू]

Photo credits: Egypt and Rome: Photograph taken by courtesy of the British Museum; Medo-Persia: Musée du Louvre Paris

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने