परिचय
तपाईंलाई कस्तो लाग्छ?
के मृत्यु परमेश्वरले हाम्रो लागि राख्नुभएको उद्देश्यको भाग हो? बाइबल भन्छ: “[परमेश्वरले] तिनीहरूका आँखाबाट सबै आँसु पुछिदिनुहुनेछ अनि मृत्यु हुनेछैन।”—प्रकाश २१:४.
यस अङ्कको प्रहरीधरहरा-मा जीवन र मृत्युबारे बाइबलले के सिकाउँछ भनी बताइएको छ।