प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km94 मे पृ. ७
  • ईश्‍वरतान्त्रिक समाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरतान्त्रिक समाचार
  • हाम्रो राज्य सेवकाई—१९९४
  • मिल्दोजुल्दो सामग्री
  • ईश्‍वरतान्त्रिक समाचार
    हाम्रो राज्य सेवकाई—१९९५
हाम्रो राज्य सेवकाई—१९९४
km94 मे पृ. ७

ईश्‍वरतान्त्रिक समाचार

अङ्‌गोला: डिसेम्बर महिनाको पत्रिका वितरण सङ्‌ख्यामा अगिल्लो शिखरभन्दा जम्माजम्मी १०,००० ले वृद्धि भयो। त्यहाँ २१,९६५ प्रकाशकहरूले ६०,६९१ वटा बाइबल अध्ययनहरू सञ्चालन गरिरहेका छन्‌।

एक्वेटोरियल गिनिया: डिसेम्बर महिनामा २१९ जना प्रकाशकहरूले विशेष सम्मेलन दिनको कार्यक्रमको आनन्द उठाए। त्यहाँ ५२१ जनाको शिखर उपस्थिति थियो र ७ जनाले बप्तिस्मा लिए।

ग्वाटेमाला: “ईश्‍वरीय शिक्षा” जिल्ला सम्मेलनहरूको क्रममा डिसेम्बरमा ३२,९११ जना उपस्थित भएको हेर्न पाउँदा १३,२४३ प्रकाशकहरू रमाए। ती सम्मेलनहरूमा ५९७ जनाले बप्तिस्मा लिए।

लाट्‌भिया: लाट्‌भियामा काम अगाडि बढिरहेकै छ। गत डिसेम्बरमा ५७७ प्रकाशकहरूको शिखरले रिपोर्ट गरे। जम्मा १,८१६ वटा गृह बाइबल अध्ययनहरू सञ्चालन भए र मण्डलीका प्रकाशकहरूले औसतन २०.५ पत्रिकाहरू वितरण गरे।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने