ईश्वरतान्त्रिक समाचार
इथियोपिया: फेब्रुअरी महिनामा ४,५८७ प्रकाशकहरूले रिपोर्ट गरे। यो एउटा नयाँ शिखर थियो। त्यस महिनामा दुइटा नयाँ राज्य भवनहरू समर्पण गरे।
ट्रिनिडाड: फेब्रुअरी महिनामा ६,७८६ प्रकाशकहरूको नयाँ शिखर रिपोर्ट गरियो।
ताइवान: यहाँ २,५२३ प्रकाशकहरूको नयाँ शिखरको अलावा नोभेम्बरमा ४४,५१४ पुनःभेटहरू तथा ४,२३४ बाइबल अध्ययनहरूको नयाँ शिखर कायम भयो।
फिलिपिन्स: फेब्रुअरी महिनामा १,१९,५४९ प्रकाशकहरूको नयाँ शिखर रिपोर्ट गरियो।
रूवान्डा: हालै “ईश्वरीय भय” जिल्ला अधिवेशन सा-साना समूहहरूमा सम्पन्न भयो। त्यहाँ कुल ६,०६२ उपस्थिति थियो र १७८ ले बप्तिस्मा लिए।
भर्जिन टापुहरू (स.रा): नोभेम्बर महिनामा ६४७ प्रकाशकहरूको नयाँ शिखरको साथै कुल ७७८ बाइबल अध्ययनहरूको शिखरले निकै आनन्दित तुल्याएको छ।
साइप्रस: फेब्रुअरी महिनामा १,६२६ प्रकाशकहरूको नयाँ शिखर कायम भयो। तिनीहरूको विशेष सम्मेलनमा २,२४९ उपस्थित थिए।