प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km02 फेब्रुअरी p. २
  • नोवा—ही वक्ड विथ गड भन्‍ने भिडियोबाट सबैले सिक्न सक्छन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नोवा—ही वक्ड विथ गड भन्‍ने भिडियोबाट सबैले सिक्न सक्छन्‌
  • हाम्रो राज्य सेवकाई—२००२
  • मिल्दोजुल्दो सामग्री
  • “तिनी परमेश्‍वरको साथै हिंड्‌ने गर्थे”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
  • नूहले ठूलो जहाज बनाउँछ
    बाइबलका कथाहरू भएको मेरो पुस्तक
  • तिनलाई र ‘अरू सात जनालाई बचाउनुभयो’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१३
  • नूहको विश्‍वासले संसारलाई दोषी ठहरायो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो राज्य सेवकाई—२००२
km02 फेब्रुअरी p. २

नोवा—ही वक्ड विथ गड भन्‍ने भिडियोबाट सबैले सिक्न सक्छन्‌

उत्पत्ति ६:१ देखि ९:१९ सम्म पढ्‌नुहोस्‌ वा पुनरावृत्ति गर्नुहोस्‌। त्यसपछि नोवा भन्‍ने भिडियो हेर्नुहोस्‌ र यी प्रश्‍नहरूको जवाफ तपाईंले कसरी दिनुहुनेछ विचार गर्नुहोस्‌: (१) नूहको समयमा संसार कस्तो थियो र त्यस्तो हुनुको कारण के थियो? (२) कुन कुराले गर्दा नूह अरूभन्दा फरक थिए, परमेश्‍वरले तिनलाई के काम दिनुभयो र किन? (३) सम्भवतः जहाज कहाँ बनाइएको थियो, यो बनाउनलाई कति समय लाग्यो र यो कति ठूलो थियो? (४) जहाज बनाउनुको अलावा नूह र तिनको परिवारले अरू के काम पनि गर्नुपर्थ्यो? (५) तपाईंको विचारमा जहाजको ढोका बन्द भइसकेपछि त्यहाँ भित्र कस्तो अवस्था भयो होला? (६) जलप्रलयबाट बचेपछि तपाईंलाई कस्तो लाग्ने थियो? (७) बेला-बेलामा हामी जलप्रलयको सम्झना गराउने के देख्छौं र यसको अर्थ के हो? (८) नूहबारे बाइबलमा दिइएको विवरणले तपाईं, तपाईंको परिवार र परमेश्‍वरले हामीलाई अह्राउनुभएको कामकाजबारेमा तपाईंले के सिक्नुभयो? (९) प्रमोदवनमा नूह र तिनको परिवारलाई भेट्‌नुहुँदा तपाईं तिनीहरूलाई के-के प्रश्‍न सोध्न चाहनुहुन्छ? (१०) अब तपाईंले नोवा भन्‍ने भिडियो कसरी प्रयोग गर्ने योजना बनाउनुभएको छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने