प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अप्रिल p. ४
  • अय्यूबले गलत सोचाइ राखेनन्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्यूबले गलत सोचाइ राखेनन्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • अय्यूबले यहोवाको नाउँ उच्च पारे
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००९
  • “यहोवामा आशा राख”
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • अय्युब को थिए?
    बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • “म . . . आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।”
    तिनीहरूको विश्‍वास अनुकरण गर्नुहोस्‌
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अप्रिल p. ४

बाइबलमा पाइने अनमोल धन | अय्यूब २१-२७

अय्यूबले गलत सोचाइ राखेनन्‌

अय्यूब आफ्नो कान थुन्छन्‌

सैतान झूटको सहारा लिएर यहोवाका सेवकहरूलाई निराश बनाउन खोज्छ। अय्यूबको किताबमा सैतानले यहोवालाई झूटो आरोप लगाएको कुरा पाउँछौं। तर यहोवा वास्तवमा कस्तो हुनुहुन्छ भन्‍ने कुरा पनि पाउँछौं। तल दिइएको भिन्‍नताबारे विचार गर्नुहोस्‌। यहोवा हाम्रो ख्याल राख्नुहुन्छ भनेर प्रमाणित गर्ने थप शास्त्रपदहरू खाली ठाउँमा लेख्नुहोस्‌।

सैतानको झूट

यहोवाको सोचाइ

यहोवा आफ्ना सेवकहरूबाट धेरै माग गर्नुहुन्छ। उहाँलाई खुसी पार्न जे गरे पनि उहाँको चित्त बुझ्दैन (अय्यू ४:१८; २५:५)

मानिसले गर्ने सानोभन्दा सानो प्रयासको पनि उहाँ कदर गर्नुहुन्छ (अय्यू ३६:५)

परमेश्‍वरको नजरमा मानिस बेकार छ (अय्यू २२:२)

मनैदेखि गरेको उपासना यहोवा स्विकार्नुहुन्छ अनि आशिष्‌ दिनुहुन्छ (अय्यू ३३:२६; ३६:११)

मानिसले जति नै असल काम गरे पनि यहोवालाई त्यसको कुनै वास्ता छैन (अय्यू २२:३)

यहोवा असल काम गर्ने मानिसहरूको सधैं ख्याल राख्नुहुन्छ (अय्यू ३६:७, NRV)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने