बाइबलमा पाइने अनमोल धन | भजन ६०-६८
प्रार्थना सुन्नुहुने यहोवाको प्रशंसा गर्नुहोस्
यहोवासामु तपाईंले गर्नुभएको वाचाबारे प्रार्थना गर्नुहोस्
आफ्नो वाचाबारे प्रार्थना गर्दा त्यसलाई पूरा गर्ने अठोटलाई अझ बलियो पार्न सक्छौं
हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण वाचा भनेको परमेश्वरप्रतिको हाम्रो समर्पण हो
हन्ना
प्रार्थनामा हृदयको दुःख पोखाएर यहोवामाथि भरोसा गरेको कुरा देखाउनुहोस्
अर्थपूर्ण प्रार्थना गर्नुमा आफ्नो भित्री भावना पोखाउनु समावेश छ
तोकेरै प्रार्थना गर्दा यहोवाले जवाफ दिनुभएको कुरा अझ राम्ररी बुझ्न सक्छौं
येशू
यहोवा असल मन भएकाहरूले गरेको प्रार्थना सुन्नुहुन्छ६५:१, २
मनैदेखि यहोवालाई चिन्न र उहाँको इच्छा पूरा गर्न चाहने ‘सबैको’ प्रार्थना उहाँ सुन्नुहुन्छ
हामी जुनसुकै बेला पनि यहोवालाई प्रार्थना गर्न सक्छौं
कर्नीलियस
तपाईंले प्रार्थनामा राख्न चाहेका विषयहरू लेख्नुहोस्।