बाइबलमा पाइने अनमोल धन | भजन ८७-९१
परम-प्रधानको गुप्त ठाउँमा बास बस्नुहोस्
यहोवाको “गुप्त ठाउँमा” आध्यात्मिक सुरक्षा पाइन्छ
यहोवाको गुप्त ठाउँमा बास बस्न आज हामीले समर्पण र बप्तिस्मा गर्नुपर्छ
परमेश्वरमाथि विश्वास नगर्नेहरूलाई यो ठाउँबारे थाह छैन
यहोवाको गुप्त ठाउँमा बास बस्नेहरू परमेश्वरप्रतिको विश्वास र उहाँप्रतिको प्रेमलाई खतरामा पार्ने कुनै पनि मानिस वा कुराबाट प्रभावित हुँदैनन्
“सिकारी” अर्थात् चरा पक्रनेले हामीलाई पासोमा पार्न खोज्छ
चरा निकै चनाखो हुन्छ, त्यसलाई पासोमा पार्न गाह्रो हुन्छ
चरा पक्रनेले चराको राम्ररी अध्ययन गर्छ र त्यसलाई पासो थाप्न धूर्त तरिका अपनाउँछ
चरा पक्रनेले जस्तै सैतानले पनि यहोवाका मानिसहरूको राम्ररी अध्ययन गर्छ र उनीहरूलाई आध्यात्मिक रूपमा हानि हुने पासो थाप्छ
सैतानले थापेको चारवटा घातक पासो:
मानिसको डर
भौतिकवाद
अस्वस्थकर मनोरञ्जन
व्यक्तिगत मतभिन्नता