प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर p. २
  • “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • के तपाईँ यहोवाको तौरतरिकामा भरोसा गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२२
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • तपाईं कसरी व्यक्‍तिगत निर्णय गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईं कसरी सही निर्णयहरू गर्न सक्नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर p. २

बाइबलमा पाइने अनमोल धन | हितोपदेश १-६

“तेरो सारा भरोसा परमेश्‍वरमा राख्‌”

बाइबलकालीन समयको मानिस प्रार्थना गर्दै

यहोवा हाम्रो सारा भरोसा पाउन योग्य हुनुहुन्छ। उहाँको नामको अर्थले उहाँ आफ्नो सबै प्रतिज्ञा पूरा गर्न सक्षम हुनुहुन्छ भनेर हामीलाई विश्‍वस्त पार्छ। प्रार्थनाले हामीलाई उहाँमा भरोसा राख्न मदत गर्छ। यहोवामाथि भरोसा गरेमा उहाँले ‘हाम्रो बाटो सुगम तुल्याइदिनुहुन्छ’ भनेर हितोपदेश ३ अध्यायले बताउँछ।

आफ्नै समझशक्‍तिमा भरोसा गर्ने व्यक्‍तिले . . .

३:५-७

  • यहोवाको निर्देशन खोज्नुको सट्टा आफैले निर्णय गर्छ

  • आफ्नै सोचाइ र संसारको सोचाइमा भरोसा गर्छ

यहोवामा भरोसा गर्ने व्यक्‍तिले . . .

  • बाइबल अध्ययन, मनन र प्रार्थना गरेर उहाँसित घनिष्ठ सम्बन्ध विकास गर्छ

  • निर्णयहरू गर्दा बाइबल सिद्धान्तहरू केलाएर उहाँको डोऱ्‍याइ खोज्छ

म कुनचाहिं तरिका अपनाएर निर्णयहरू गर्ने गर्छु?

पहिला: आफूलाई बुद्धिमानी लागेको तरिका अपनाउँछु

पहिला: प्रार्थना गरेर अनि व्यक्‍तिगत अध्ययन गरेर यहोवाको डोऱ्‍याइ खोज्छु

पछि: मैले गरेको निर्णयमा आशिष्‌ दिनुहोस्‌ भनेर यहोवालाई प्रार्थना गर्छु

पछि: बाइबल सिद्धान्तसित मेल खाने तरिका अपनाउँछु

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने