प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 अक्टोबर पृ. ३
  • “तेरो मन त्यसको चालतिर फस्न नदे”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “तेरो मन त्यसको चालतिर फस्न नदे”
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • तपाईँ कसरी आफ्नो हृदयलाई सुरक्षित राख्न सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
  • सचेत रहनुहोस्‌! सैतानले तपाईंलाई निल्न खोज्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • यहोवाले रुचाउनुहुने हृदय प्राप्त गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००१
  • विषयसूची
    ब्यूँझनुहोस्‌!—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 अक्टोबर पृ. ३

बाइबलमा पाइने अनमोल धन | हितोपदेश ७-११

“तेरो मन त्यसको चालतिर फस्न नदे”

एक जवान मानिस वेश्‍याको घरतिर हेर्दै

यहोवाको स्तरअनुसार चल्दा हाम्रो सुरक्षा हुन्छ। त्यसबाट लाभ उठाउने हो भने त्यसलाई हामीले आफ्नो मनमा राख्नुपर्छ। (हितो ७:३) यहोवाको सेवकले आफ्नो मनलाई तर्किन दिंदा सैतानले धूर्त तरिकामा थापेको पासोमा ऊ फस्न सक्छ। हितोपदेश अध्याय ७ मा आफ्नो मनलाई तर्किन दिएको एक जवान मानिसबारे बताइएको छ। उसको गल्तीबाट हामी कस्तो पाठ सिक्न सक्छौं?

  • आँखा

    देख्नु

    ७:१०

  • एउटी स्त्री पुरुषको हात समाउँदै

    छुनु

    ७:१३

  • रोटी र दाखमद्य

    चाख्नु

    ७:१४

  • अत्तरका भाँडाहरू

    सुँघ्नु

    ७:१७

  • एउटी स्त्री पुरुषसँग कानेखुसी गर्दै

    सुन्‍नु

    ७:२१

  • हाम्रो पाँच इन्द्रियलाई खराब काम गर्न लगाएर सैतानले हामीलाई यहोवाबाट टाढा लैजाने प्रयास गर्छ

  • बुद्धि र समझशक्‍तिले हामीलाई गलत कामको नतिजा बुझ्न र आध्यात्मिक रूपमा खतरा हुने कुराहरूबाट अलग रहन मदत गर्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने