प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb16 नोभेम्बर p. ४
  • आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
  • मिल्दोजुल्दो सामग्री
  • आफ्नो परिश्रमको फलस्वरूप आनन्द उपभोग गर्नुहोस्‌
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • १५. आफ्नो कामबाट सन्तुष्टि पाउनुहोस्‌
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • तपाईं आफ्नो काममा कसरी रमाउन सक्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • ख्रीष्टको मनोवृत्ति प्रतिबिम्बित गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०००
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१६
mwb16 नोभेम्बर p. ४

बाइबलमा पाइने अनमोल धन | उपदेशक १-६

आफ्नो सबै परिश्रमबाट आनन्द उठाउनुहोस्‌

यहोवा हामीले आफ्नो परिश्रमबाट आनन्द उठाएको चाहनुहुन्छ र आनन्द उठाउने तरिका हामीलाई सिकाउनुहुन्छ। सही मनसाय राखेर काम गरेमा मानिसले आफ्नो परिश्रमबाट आनन्द उठाउन सक्छ।

आफ्नो परिश्रमबाट आनन्द उठाउन यी कुराहरू गर्नुहोस्‌ . . .

३:१३; ४:६

  • एक जना मानिस आफ्नो काममा रमाउँदै

    सकारात्मक मनोभाव राख्नुहोस्‌

  • एक जना मानिस आफ्नो कामले कसरी अरूलाई मदत पुग्छ भनेर सोच्दै

    तपाईंको कामले अरूलाई कसरी फाइदा पुऱ्‍याउँछ भनेर सोच्नुहोस्‌

  • एक जना मानिस परिवारसँग खाना खाँदै

    कडा परिश्रम गर्नुहोस्‌ तर काम छोडेपछि आफ्नो परिवार र उपासनामा ध्यान केन्द्रित गर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने