बाइबलमा पाइने अनमोल धन | विलाप १-५
पर्खने मनोवृत्तिले सहनशील हुन मदत गर्छ
कठिन अवस्थाको बाबजुद सकारात्मक मनोवृत्ति राख्न र सहनशील हुन यर्मियालाई कुन कुराले मदत गऱ्यो?
यहोवा आफ्ना पश्चात्तापी जनहरूलाई मदत गर्न “निहुरिनुहुनेछ” र दुःखदायी अवस्थाबाट छुटकारा दिनुहुनेछ भनेर तिनी विश्वस्त थिए
तिनले “युवावस्थामा नै जुवा बोक्न” सिके। युवाहरूले पनि आफ्नो विश्वासको जाँच हुँदा सहनशील हुन सिकेमा पछि सजिलो हुन्छ