बाइबलमा पाइने अनमोल धन | इजकिएल ३५-३८
मागोगको गोगलाई छिट्टै नाश गरिनेछ
बाइबलमा मागोगको गोगलाई नाश गर्नुभन्दा अघि र पछि हुने घटनाबारे व्याख्या गरिएको छ।
केको विनाश भएपछि महासङ्कष्ट सुरु हुनेछ?
यहोवाका जनहरूलाई कसले आक्रमण गर्नेछ?
यहोवाले मागोगको गोगलाई कुन युद्धमा नाश गर्नुहुनेछ?
ख्रीष्टको कत्ति वर्षीय राज्य सुरु हुनेछ?
मागोगको गोगले आक्रमण गर्दा दृढ रहन म कस्तो आध्यात्मिक तयारी गर्न सक्छु?