बाइबलमा पाइने अनमोल धन | जकरिया ९-१४
‘पर्वतहरूको बेंसीमा’ रहनुहोस्
यहोवाले १९१४ मा मसीही राज्य स्थापना गर्नुहुँदा “पर्वत” दुई फ्याक भयो र बीचमा “बेंसी” बन्यो। यसरी चिरा परेर बनेको नयाँ पर्वत अर्थात् मसीही राज्यले यहोवाको सार्वभौमिकतालाई समर्थन गर्छ। अनि १९१९ देखि यही दुई पर्वत बीच भएको ‘बेंसीमा’ परमेश्वरका जनहरूले सुरक्षा पाइरहेका छन्।
मानिसहरू कसरी सुरक्षित ‘बेंसीमा भाग्छन्’?
प्रतीकात्मक बेंसीमा नभएकाहरू आरमागेडोनमा नाश हुनेछन्
म कसरी सुरक्षित बेंसीमा रहन सक्छु?