प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जनवरी पृ. ६
  • येशूले मानिसहरूलाई प्रेम गर्नुभयो

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येशूले मानिसहरूलाई प्रेम गर्नुभयो
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जनवरी पृ. ६
येशू एक जना कुष्ठरोगीलाई निको पार्नुहुन्छ

बाइबलमा पाइने अनमोल धन | मत्ती ८-९

येशूले मानिसहरूलाई प्रेम गर्नुभयो

मत्ती अध्याय ८ र ९ मा येशूले गालीलको इलाकामा गर्नुभएको सेवाको कामबारे बताइएको छ। मानिसहरूलाई निको पार्नुहुँदा येशूले आफ्नो शक्‍ति प्रकट गर्नुभयो तर त्योभन्दा पनि महत्त्वपूर्ण कुरा, उहाँले मानिसहरूप्रतिको आफ्नो प्रगाढ प्रेम र दया देखाउनुभयो।

  1. गालीलका ती सहरहरू, जहाँ येशूले मानिसहरूलाई निको पार्नुभयो

    १ येशूले एक जना कुष्ठरोगीलाई निको पार्नुभयो।—मत्ती ८:१-३

  2. २ येशूले एक सैनिक अफिसरको नोकरलाई निको पार्नुभयो।—मत्ती ८:५-१३

    उहाँले पत्रुसकी सासूलाई निको पार्नुभयो।—मत्ती ८:१४, १५

    उहाँले मानिसहरूमा बास गरेका दुष्ट स्वर्गदूतहरूलाई निकाल्नुभयो र ती मानिसहरूलाई निको पार्नुभयो।—मत्ती ८:१६, १७

  3. ३ येशूले असाध्यै डरलाग्दा दुष्ट स्वर्गदूतहरूलाई निकाल्नुभयो र तिनीहरूलाई सुँगुरको बथानमा पठाइदिनुभयो।—मत्ती ८:२८-३२

  4. ४ येशूले पक्षाघात भएको एक जना मानिसलाई निको पार्नुभयो।—मत्ती ९:१-८

    उहाँको लुगा छोएकी एक जना स्त्रीलाई उहाँले निको पार्नुभयो; अनि उहाँले याइरसकी छोरीलाई पुनर्जीवित पार्नुभयो।—मत्ती ९:१८-२६

    उहाँले अन्धाहरूलाई र गुँगोलाई निको पार्नुभयो।—मत्ती ९:२७-३४

  5. ५ हर प्रकारका रोगबिमार निको पार्दै येशू सहर-सहर र गाउँ-गाउँ जानुभयो।—मत्ती ९:३५, ३६

म आफू वरपरका मानिसहरूलाई कसरी अझ धेरै माया र दया देखाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने