टोंगामा प्रचार गर्दै
नमुना कुराकानी
●○○ पहिलो भेट
प्रश्न: भविष्य कस्तो छ भनी हामी कसरी थाह पाउन सक्छौँ?
बाइबल पद: यशै ४६:१०
पुनःभेट प्रश्न: परमेश्वरले मानिसजाति र पृथ्वीको भविष्यबारे कस्तो प्रतिज्ञा गर्नुभएको छ?
○●○ पहिलो पुनःभेट
प्रश्न: परमेश्वरले मानिसजाति र पृथ्वीको भविष्यबारे कस्तो प्रतिज्ञा गर्नुभएको छ?
बाइबल पद: भज ३७:२९
पुनःभेट प्रश्न: बाइबलमा गरिएको प्रतिज्ञा पूरा हुँदा त्यसबाट लाभ उठाउन चाहन्छौँ भने हामीले के गर्नुपर्छ?
○○● दोस्रो पुनःभेट
प्रश्न: बाइबलमा गरिएको प्रतिज्ञा पूरा हुँदा त्यसबाट लाभ उठाउन चाहन्छौँ भने हामीले के गर्नुपर्छ?
बाइबल पद: भज ३७:३४
पुनःभेट प्रश्न: परमेश्वरले हामीलाई कस्तो जीवन बिताउन भन्नुभएको छ?