प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 जुलाई p. ४
  • असल सामरीको दृष्टान्त

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • असल सामरीको दृष्टान्त
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • सामरी असल छिमेकी साबित हुन्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९८
  • उडन्ते छोराको दृष्टान्त
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • के तपाईं ‘जागा रहनुहुनेछ’?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१५
  • चनाखो र लगनशील हुनुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 जुलाई p. ४
असल सामरीले घाइते यहूदीलाई मलहमपट्टी गरिदिन्छन्‌

बाइबलमा पाइने अनमोल धन | लूका १०-११

असल सामरीको दृष्टान्त

१०:२५-३७

“वास्तवमा मेरो छिमेकी को हो?” भन्‍ने प्रश्‍न सोधिँदा येशूले यो दृष्टान्त बताउनुभएको थियो। (लूका १०:२५-२९) उहाँलाई ख्रीष्टियन मण्डली “हर किसिमका मानिसहरू” मिलेर बन्‍नेछ भनेर थाह थियो, जसमा सामरीहरू र अन्यजातिका मानिसहरू पनि हुने थिए। (यूह १२:३२) यस दृष्टान्तबाट चेलाहरूले अरूलाई प्रेम देखाउन विशेष प्रयास गर्नुपर्छ भन्‍ने पाठ सिके। तिनीहरूले आफ्नो भन्दा बिलकुलै फरक पृष्ठभूमि भएका मानिसहरूलाई समेत प्रेम देखाउनुपर्ने थियो।

विभिन्‍न देशका मानिसहरू सँगै पिकनिक जान्छन्‌

आफैलाई सोध्नुहोस्‌:

  • ‘फरक संस्कृतिबाट आएका भाइबहिनीबारे म कस्तो महसुस गर्छु?’

  • ‘के म आफ्नो जस्तै पृष्ठभूमि भएका व्यक्‍तिहरूसित मात्र समय बिताउँछु?’

  • ‘के म फरक पृष्ठभूमिका भाइबहिनीहरूसित राम्रो सम्बन्ध विकास गरेर अझै ठूलो मनको हुन सक्छु?’ (२को ६:१३)

म कसलाई . . .

  • सँगै प्रचारमा जान बोलाउन सक्छु?

  • घरमा खाना खान बोलाउन सक्छु?

  • अर्को पटकको पारिवारिक उपासनामा भाग लिन बोलाउन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने