प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर p. २
  • येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • सान्त्वना कहाँ पाउने?
    महान्‌ शिक्षकबाट सिकौं
  • “हराएकाहरूलाई म खोजेर ल्याउनेछु”
    यहोवाकहाँ फर्कनुहोस्‌
  • असल गोठालो र गोठहरू
    येसु—बाटो, सत्य र जीवन
  • यहोवा हाम्रो गोठाला हुनुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर p. २

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना ९-१०

येसु आफ्ना भेडाहरूको ख्याल राख्नुहुन्छ

१०:१-५, ११, १४, १६

भेडाहरू र गोठालोबीचको सम्बन्ध ज्ञान र भरोसामा अडिएको हुन्छ। असल गोठालो येसुसित आफ्ना भेडाहरूको राम्रो ज्ञान छ; उहाँ तिनीहरूलाई व्यक्‍तिगत तवरमा चिन्‍नुहुन्छ र तिनीहरूको आवश्‍यकता, कमजोरी र क्षमता उहाँलाई थाह छ। त्यसैगरि, उहाँका भेडाहरू आफ्ना गोठालोलाई चिन्छन्‌ र उहाँको नेतृत्वमा भरोसा गर्छन्‌।

असल गोठालो येसुले कसरी आफ्ना भेडाहरूलाई . . .

  • जम्मा गर्दै हुनुहुन्छ?

  • डोऱ्‍याउँदै हुनुहुन्छ?

  • जोगाउँदै हुनुहुन्छ?

  • खुवाउँदै हुनुहुन्छ?

एक जना गोठालो ढोकामा बसेर गोठको सुरक्षा गर्दै

मननका लागि: येसुको हेरचाहप्रति कृतज्ञ भएको देखाउन म अझै के गर्न सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने