प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 अक्टोबर p. ५
  • ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ‘मैले तिमीहरूका लागि नमुना बसालेँ’
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • सबैभन्दा महान्‌ पुरुषले गर्नुभएको विनम्र सेवा
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • येशूले नम्रताको नमुना बसाल्नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
  • साँचो नम्रता खेती गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००५
  • यहोवा आफ्ना नम्र सेवकहरूलाई अनमोल ठान्‍नुहुन्छ
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१९
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 अक्टोबर p. ५
येसु आफ्ना प्रेषितहरूको खुट्टा धुनुहुन्छ

बाइबलमा पाइने अनमोल धन | युहन्‍ना १३-१४

‘मैले तिमीहरूका लागि नमुना बसालेँ’

१३:५, १२-१५

आफ्ना प्रेषितहरूको खुट्टा धोएर येसुले तिनीहरूलाई नम्र हुनुपर्छ र आफ्ना भाइहरूका खातिर तुच्छजस्तो देखिने कामसमेत गर्नुपर्छ भनेर सिकाउनुभयो।

निम्न अवस्थामा म कसरी नम्रता देखाउन सक्छु?

  • दुई बहिनीबीच केही कुरामा असहमति हुन्छ

    मतभेद वा असहमति हुँदा

  • एक भाइ अर्को भाइलाई सल्लाह दिन्छन्‌

    सल्लाह पाउँदा वा सच्याइँदा

  • भाइबहिनीहरू राज्यभवन सरसफाइ गर्छन्‌

    राज्यभवनको सरसफाइ वा स्याहारसम्भार गर्नुपर्दा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने