प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb18 नोभेम्बर पृ. ३
  • ख्रिष्टियन मण्डलीमा पवित्र शक्‍ति खन्याइन्छ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ख्रिष्टियन मण्डलीमा पवित्र शक्‍ति खन्याइन्छ
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
  • मिल्दोजुल्दो सामग्री
  • “पवित्र शक्‍तिले भरिपूर्ण भए”
    परमेश्‍वरको राज्यबारे “राम्ररी साक्षी” दिनुहोस्‌
  • पावललाई समस्याको जड र राजद्रोह गर्न उक्साउँदै हिँड्‌ने व्यक्‍ति भनेर आरोप लगाइयो
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • पावलले सिजरलाई अपिल गरे, त्यसपछि राजा हेरोद अग्रिपालाई साक्षी दिए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१८
mwb18 नोभेम्बर पृ. ३

बाइबलमा पाइने अनमोल धन | प्रेषित १-३

ख्रिष्टियन मण्डलीमा पवित्र शक्‍ति खन्याइन्छ

इस्वी संवत्‌ ३३ पेन्तिकोसमा विभिन्‍न राष्ट्रबाट यरुसलेम आएका मानिसहरूको भीड

२:१-८, १४, ३७, ३८, ४१-४७

इस्वी संवत्‌ ३३ को पेन्तिकोसमा यरुसलेममा उपस्थित थुप्रै यहुदी अन्य राष्ट्रबाट आएका थिए। (प्रे २:९-११) हुनत तिनीहरू मोसाको व्यवस्था पालन गर्थे तर तिनीहरूले आफ्नो पूरै जीवन विदेशी भूमिमा बिताएका हुन सक्छन्‌। (यर्मि ४४:१) त्यसैले तिनीहरू यहुदीजस्तो नभई आफू बसोबास गरिरहेको राष्ट्रका मानिसहरू जस्तो देखिन्थे होलान्‌ र त्यहीँको भाषा बोल्थे होलान्‌। विभिन्‍न राष्ट्रबाट आएका ती मानिसहरूमध्ये ३,००० जनाले बप्तिस्मा गरेपछि ख्रिष्टियन मण्डलीमा रातारात विविधता छायो। फरक-फरक पृष्ठभूमिका भए तापनि ‘तिनीहरू एउटै उद्देश्‍य लिएर दिनहुँ मन्दिरमा भेला हुन्थे।’—प्रे २:४६.

तपाईँ कसरी निम्न व्यक्‍तिहरूप्रति साँचो चासो देखाउन सक्नुहुन्छ?

  • आफ्नो मण्डलीको इलाकामा भएका अन्य देशका मानिसहरूलाई

  • अन्य देशबाट आफ्नो मण्डलीमा आएका दाजुभाइ दिदीबहिनीलाई

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने