प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 फेब्रुअरी p. २
  • आफ्नो अन्तस्करणलाई तालिम दिइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो अन्तस्करणलाई तालिम दिइरहनुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं सफा अन्तस्करण कसरी कायम राख्न सक्नुहुन्छ?
    “आफूलाई परमेश्‍वरको प्रेम पाउन लायक बनाइराख”
  • २. परमेश्‍वरको नजरमा सफा अन्तस्करण
    परमेश्‍वरको प्रेम पाउन लायक भइरहनुहोस्‌
  • परमेश्‍वरको नियम र सिद्धान्तले तपाईँको अन्तस्करणलाई तालिम देओस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१८
  • के तपाईंसित मासुको हृदय अर्थात्‌ परमेश्‍वरको डोऱ्‍याइ तुरुन्तै स्विकार्ने मन छ?
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 फेब्रुअरी p. २

बाइबलमा पाइने अनमोल धन | रोमी १-३

आफ्नो अन्तस्करणलाई तालिम दिइरहनुहोस्‌

व्यक्‍तिगत अध्ययन गर्दा एक भाइ मनन गर्दै

२:१४, १५

अन्तस्करणलाई भरपर्दो मार्गदर्शक बनाउन हामीले निम्न कुराहरू गर्नुपर्छ:

  1. १. बाइबल सिद्धान्तहरूद्वारा अन्तस्करणलाई तालिम दिनुपर्छ

  2. २. अन्तस्करणले ती सिद्धान्तहरूबारे सम्झाउँदा त्यसको आवाज सुन्‍नुपर्छ

  3. ३. त्रुटिपूर्ण शरीरको वशमा पर्नदेखि जोगिन पवित्र शक्‍तिको लागि प्रार्थना गर्नुपर्छ।—रोमी ९:१

निम्न परिस्थितिहरूमा मैले कस्ता बाइबल सिद्धान्तहरू विचार गर्नुपर्छ?

  • एक दम्पती रक्सी पिउन इन्कार गर्दै

    रक्सी पिउने या नपिउने भनेर निर्णय गर्नुपर्दा

  • एक जवान बहिनी लुगा छान्दै

    पहिरन र कोरीबाटी छान्‍ने सन्दर्भमा

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने