प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 अप्रिल p. ८
  • ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌नुहोस्‌
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • परमेश्‍वरको राज्यका सेवकहरूका लागि तालिम
    परमेश्‍वरको राज्यले शासन गर्दै छ!
  • यहोवाका साक्षीहरूले प्रचारकार्यमा भाग लिन कसरी तालिम पाउँछन्‌?
    यहोवाका साक्षीहरूबारे अक्सर सोधिने प्रश्‍नहरू
  • के तपाईँ राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिन इच्छुक हुनुहुन्छ?
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • राज्य प्रचारकहरूका लागि स्कुलको आवेदन दिनुहोस्‌
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२२
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 अप्रिल p. ८

ख्रिष्टियन जीवन

ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌नुहोस्‌

यसो गर्नु किन महत्त्वपूर्ण छ: महान्‌ शिक्षक यहोवाले हामीलाई सबैभन्दा उत्तम शिक्षा हासिल गर्ने सुअवसर दिनुभएको छ। उहाँ हामीलाई जीवनशैली सुधार्न सिकाउनुहुन्छ र सुन्दर भविष्यको लागि तयार पार्नुहुन्छ—त्यो पनि निश्‍शुल्क! (यसै ११:६-९; ३०:२०, २१; प्रका २२:१७) ईश्‍वरीय शिक्षा दिएर यहोवा हामीलाई अरूको जीवन बचाउने सन्देश सुनाउन पनि सुसज्जित पार्नुहुन्छ।—२को ३:५.

हामी कसरी यसो गर्न सक्छौँ:

  • नम्रता विकास गर्नुहोस्‌।—भज २५:८, ९

  • आफूले अहिले हासिल गर्न सक्ने तालिमबाट पूरापूर लाभ उठाउनुहोस्‌, जस्तै मध्यहप्ताको सभामा दिइने विद्यार्थीको असाइनमेन्ट

  • आध्यात्मिक लक्ष्यहरू राख्नुहोस्‌।—फिलि ३:१३

  • थप तालिम पाउनको लागि योग्य हुन त्यागहरू गर्नुहोस्‌।—फिलि ३:८

यहोवाको शिक्षाले गर्दा पाएका आशिष्‌हरू भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • राज्य प्रचारकहरूका लागि स्कुलमा सहभागी हुन केही भाइबहिनीले कस्ता बाधाअडचन पार गरे?

  • राज्य प्रचारकहरूका लागि स्कुलले कस्तो तालिम दिन्छ?

  • स्नातक भएर नयाँ असाइनमेन्ट पाएका भाइबहिनीलाई मण्डलीका अरू सदस्यले कसरी मदत दिएका छन्‌?

  • राज्य प्रचारकहरूका लागि स्कुलमा भाग लिन कस्ता योग्यताहरू पूरा गरेको हुनुपर्छ? (kr पृ. १८९)

  • यहोवाको सङ्‌गठनमा तपाईँ अरू कस्ता तालिमबाट लाभ उठाउने लक्ष्य राख्न सक्नुहुन्छ?

राज्य प्रचारकहरूका लागि स्कुलबाट स्नातक गरेका विद्यार्थीहरू नामिबिया, नर्वे, अमेरिका र जापानमा सेवा गर्दै

ईश्‍वरीय शिक्षा हासिल गर्न अघि बढ्‌दा तपाईँले कस्ता आशिष्‌हरू पाउनुहुनेछ?

मैले निम्न ईश्‍वरतान्त्रिक तालिमबाट लाभ उठाएको छु:

  • हाम्रो ख्रिष्टियन जीवन र प्रचारकार्य

  • अग्रगामी सेवा स्कुल

  • राज्य सेवा स्कुल

  • मण्डलीका एल्डरहरूका लागि स्कुल

  • राज्य प्रचारकहरूका लागि स्कुल

म निम्न ईश्‍वरतान्त्रिक तालिमबाट लाभ उठाउन अघि बढ्‌दै छु:

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने