प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb19 जून p. ४
  • यहोवालाई कस्तो लाग्छ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवालाई कस्तो लाग्छ?
  • हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
  • मिल्दोजुल्दो सामग्री
  • तपाईं कसरी व्यक्‍तिगत निर्णय गर्नुहुन्छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • हामी कसरी सही निर्णय गर्न सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • ईश्‍वरीय सिद्धान्तअनुसार हिंड्‌नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
थप हेर्नुहोस्
हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
mwb19 जून p. ४

ख्रिष्टियन जीवन

यहोवालाई कस्तो लाग्छ?

सानो-ठूलो निर्णय गर्नुअघि के हामी आफैलाई यस्तो प्रश्‍न सोध्छौँ: ‘यहोवालाई कस्तो लाग्छ?’ हुनत हामी कहिल्यै यहोवाको विचार पूर्णतया बुझ्न सक्दैनौँ तर हामी “हरेक असल कामको लागि पूर्ण रूपमा तयार” हुन सकौँ भनेर उहाँले आवश्‍यक जानकारी बाइबलमा लेखिदिनुभएको छ। (२ति ३:१६, १७; रोमी ११:३३, ३४) येसु सधैँ यहोवाको इच्छाअनुसार चल्नुभयो र त्यसो गर्नु नै उहाँको लागि सबैभन्दा महत्त्वपूर्ण काम थियो। (युह ४:३४) येसुको उदाहरण अनुकरण गर्दै हामी पनि यहोवालाई खुसी तुल्याउने निर्णय गर्न सक्दो गरौँ।—युह ८:२८, २९; एफि ५:१५-१७.

यहोवाको इच्छाअनुसार चलिरहनुहोस्‌ (लेवी १९:१८) भन्‍ने भिडियो हेर्नुहोस्‌ र निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • हामीले आफ्नो जीवनमा बाइबलका सिद्धान्तहरू किन लागू गर्नुपर्छ?

  • कस्तो गीत सुन्‍ने भनेर निर्णय गर्न बाइबलका कुन-कुन सिद्धान्तहरूले मदत गर्छ?

  • कस्तो लुगाफाटा लगाउने भनेर निर्णय गर्न बाइबलका कुन-कुन सिद्धान्तहरूले मदत गर्छ?

  • जीवनमा अरू कस्ता क्षेत्रहरूमा बाइबल सिद्धान्तहरू लागू गर्नुपर्छ?

  • यहोवाको इच्छा अझ राम्ररी बुझ्न हामी के गर्न सक्छौँ?

फरक-फरक पृष्ठभूमिका साक्षी युवायुवतीहरू विभिन्‍न किसिमको पहिरनमा फोटो खिँच्दै

मैले गर्ने निर्णयहरूले यहोवासितको मेरो सम्बन्धबारे के प्रकट गर्छ?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने