प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 फेब्रुअरी p. १
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • ●○○ पहिलो भेट
  • ○●○ पहिलो पुनःभेट
  • ○○● दोस्रो पुनःभेट
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 फेब्रुअरी p. १
अब्राहाम ताराहरूले भरिएको आकाश देखाउँदै इसहाकलाई यहोवाबारे सिकाउँछन्‌। सारा पछाडिबाट तिनीहरूलाई हेरिरहेकी छिन्‌।

अब्राहाम आफ्नो कलिलो छोरा इसहाकलाई यहोवाबारे सिकाउँदै

नमुना कुराकानी

●○○ पहिलो भेट

प्रश्‍न: हामी कसरी भविष्यमा हुने कुरा थाह पाउन सक्छौँ?

बाइबल पद: यसै ४६:१०

पुनःभेट प्रश्‍न: बाइबलका कस्ता भविष्यवाणीहरू अहिले पूरा भइरहेका छन्‌?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘बाइबलले हामीलाई के सिकाउँछ?’ पुस्तक र ‘परमेश्‍वरबाट आएको सुसमाचार!’ पुस्तिका

    bhs पृ. २९ अनु. २

  • fg पाठ ३ अनु. २

○●○ पहिलो पुनःभेट

प्रश्‍न: बाइबलका कस्ता भविष्यवाणीहरू अहिले पूरा भइरहेका छन्‌?

बाइबल पद: २ति ३:१-५

पुनःभेट प्रश्‍न: परमेश्‍वरले भविष्यमा हामीलाई कस्ता आशिष्‌हरू दिने प्रतिज्ञा गर्नुभएको छ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘बाइबलले हामीलाई के सिकाउँछ?’ पुस्तक र ‘परमेश्‍वरबाट आएको सुसमाचार!’ पुस्तिका

    bhs पृ. ९७ अनु. १०

  • fg पाठ १ अनु. ३

○○● दोस्रो पुनःभेट

प्रश्‍न: परमेश्‍वरले भविष्यमा हामीलाई कस्ता आशिष्‌हरू दिने प्रतिज्ञा गर्नुभएको छ?

बाइबल पद: यसै ६५:२१-२३

पुनःभेट प्रश्‍न: यी प्रतिज्ञाहरू परमेश्‍वरले कसरी पूरा गर्नुहुनेछ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘बाइबलले हामीलाई के सिकाउँछ?’ पुस्तक

    bhs पृ. ३५ अनु. २०

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने