मोसा लाल समुद्रलाई दुई भाग पार्न आफ्नो हात तेर्साउँदै छन्
नमुना कुराकानी
●○ पहिलो भेट
प्रश्न: शोकमा पर्दा हामी कहाँ मदत पाउन सक्छौँ?
बाइबल पद: २को १:३, ४
पुनःभेट प्रश्न: मानिस मरेपछि के हुन्छ?
○● पुनःभेट
प्रश्न: मानिस मरेपछि के हुन्छ?
पुनःभेट प्रश्न: मरेकाहरूका लागि कस्तो आशा छ?