प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb20 अक्टोबर पृ. २
  • मूर्तिपूजाबाट भाग्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मूर्तिपूजाबाट भाग्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • मिल्दोजुल्दो सामग्री
  • मूर्तिपूजादेखि किन जोगिएर बस्नु?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • हामी कसरी परमेश्‍वरलाई मन पर्ने तरिकामा उपासना गर्न सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • हर प्रकारको मूर्तिपूजादेखि जोगिएर बस्नु
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९३
  • गन्‍नै नसकिने ठूलो भीडले यहोवाबाट आशिष्‌ पाए
    हाम्रो ख्रीष्टियन जीवन र प्रचारकार्य—अभ्यास पुस्तिका २०१९
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
mwb20 अक्टोबर पृ. २
इस्राएलीहरू सुनको बाछोको मूर्तिअगाडि नाँच्दै छन्‌।

बाइबलमा पाइने अनमोल धन | प्रस्थान ३१-३२

मूर्तिपूजाबाट भाग्नुहोस्‌

३२:१, ४-६, ९, १०

मूर्तिपूजासम्बन्धी इस्राएलीहरूको दृष्टिकोणमा मिश्रीहरूको प्रभाव थियो जस्तो देखिन्छ। अहिले मूर्तिपूजाका रूपहरू विभिन्‍न किसिमका छन्‌। कुनै-कुनै कुरा त मूर्तिपूजामा पर्छ कि पर्दैन, सजिलै ठम्याउन समेत सकिँदैन। हामी सीधै मूर्तिपूजामा त नलागौँला तर सारा ज्यानले यहोवाको उपासना गर्नदेखि तर्काउन सक्ने आफ्नो स्वार्थी इच्छाको वशमा पऱ्‍यौँ भने हामी मूर्तिपूजक बन्‍न सक्छौँ।

तस्बिरहरूको सङ्‌गालो: परिवारका सदस्यहरू दैनिक क्रियाकलापमा व्यस्त छन्‌। १. बुबा कारखानामा ओभरटाइम काम गर्दै छन्‌। २. छोरा भिडियो गेम खेल्दै छ। ३. आमा बुटिकमा विभिन्‍न सामान किन्दै छिन्‌।

दैनिक जीवनका कस्ता पक्षहरूले मलाई यहोवाको उपासना गर्नदेखि अलमल्याउन सक्छ अनि म ती कुराहरूलाई कसरी कम महत्त्व दिन सक्छु?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने