प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 जनवरी p. १६
  • नमुना कुराकानी

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नमुना कुराकानी
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • पहिलो भेट
  • पुनःभेट
  • स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (फेब्रुअरी २७–मार्च २७)
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
  • नमुना कुराकानी
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका २०२०
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 जनवरी p. १६

कुराकानी गर्ने सीप तिखारौँ

नमुना कुराकानी

पहिलो भेट

प्रश्‍न: के ईश्‍वर हाम्रो प्रार्थना सुन्‍नुहुन्छ?

बाइबल पद: भज ६५:२

पुनःभेट प्रश्‍न: हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘प्रहरीधरहरा’ सङ्‌ख्या १, २०२१।

    wp२१.१ पृ. ५

पुनःभेट

प्रश्‍न: हामी कस्ता विषयहरूमा प्रार्थना गर्न सक्छौँ?

बाइबल पद: १यु ५:१४

पुनःभेट प्रश्‍न: ईश्‍वर हाम्रा प्रार्थनाहरूको जवाफ कसरी दिनुहुन्छ?

शिक्षण सामग्रीमा यो शास्त्रपद भेट्टाउनुहोस्‌:

  • ‘प्रहरीधरहरा’ सङ्‌ख्या १, २०२१।

    wp२१.१ पृ. १०

स्मरणार्थको निम्तोपर्ची बाँड्‌ने अभियान (फेब्रुअरी २७–मार्च २७)

“हामी तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन आएका हौँ [वा हामीले तपाईँलाई एउटा महत्त्वपूर्ण कार्यक्रमको निम्तो दिन फोन गरेका वा चिठी लेखेका हौँ]। यस कार्यक्रममा संसारभरि लाखौँ मानिस उपस्थित हुनेछन्‌। यो कार्यक्रम येसुको मृत्युको वार्षिकी हो।” त्यसपछि निम्तोपर्ची दिनुहोस्‌ [वा निम्तोपर्ची मेसेज वा मेलमार्फत पठाउनुहोस्‌]। “यो कार्यक्रम कहिले र कहाँ हुँदै छ [वा यस कार्यक्रममा अनलाइनबाट कसरी उपस्थित हुने] भनेर यस पर्चीमा बताइएको छ। त्यसअघिको हप्तामा हुने विशेष भाषणको निम्तो पनि दिन चाहन्छौँ।”

घरधनीले चासो देखाएमा पुनःभेट प्रश्‍न: येसु किन मर्नुभयो?

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने