प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 मे p. ३
  • आफ्नो भाकल पूरा गर्नुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो भाकल पूरा गर्नुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • पाठकहरूका प्रश्‍नहरू
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२००२
  • ‘आफ्नो भाकल पूरा गर्नुहोस्‌’
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • वफादार मानिसहरू आफ्नो भाकल पूरा गर्छन्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०२४
  • इस्राएलीहरूको छाउनीबाट सिक्न सकिने पाठहरू
    हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 मे p. ३

बाइबलमा पाइने अनमोल धन

आफ्नो भाकल पूरा गर्नुहोस्‌

इस्राएलीहरूले स्वेच्छाले भाकल गर्थे तर भाकल गरेपछि त्यो पूरा गर्नै पर्थ्यो (गन ३०:२; it-2-E पृ. ११६२)

भाकल गरेपछि कुनै काम व्यवस्थाविपरीत नभए तापनि उक्‍त काम नगर्नु समावेश हुन सक्थ्यो (गन ३०:३, ४; it-2-E पृ. ११६२)

यहोवा अहिले आफ्ना उपासकहरूसित व्यक्‍तिविशेषको रूपमा व्यवहार गर्नुहुन्छ (गन ३०:६-९; w०४ ८/१ पृ. २७ अनु. ४)

आज ख्रिष्टियनहरूले गर्न सक्ने दुई वटा सबैभन्दा महत्त्वपूर्ण भाकल समर्पण वाचा र विवाह वाचा हो।

तस्बिरहरूको सँगालो: मानिसहरू भाकल गर्दै छन्‌: १. एक युवती प्रार्थना गर्दै छिन्‌। २. विवाह समारोहमा एक दम्पती औँठी साटासाट गर्दै छ।

आफैलाई सोध्नुहोस्‌: ‘के मैले आफ्नो भाकल पूरा गरिरहेको छु?’

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने