बाइबलमा पाइने अनमोल धन
यहोवा स्त्रीहरूको ख्याल राख्नुहुन्छ भनेर व्यवस्थाबाट कसरी देखिन्छ?
विवाह गरेको पहिलो वर्ष पुरुषले आफ्नी पत्नीलाई छोडेर सेनामा भर्ती हुनु पर्दैनथ्यो (व्य २४:५; it-2-E पृ. ११९६ अनु. ४)
विधवाहरूको भौतिक आवश्यकता पूरा गरिन्थ्यो (व्य २४:१९-२१; it-1-E पृ. ९६३ अनु. २)
व्यवस्थाले छोराछोरी नभएका विधवाहरूको रक्षा गर्थ्यो (व्य २५:५, ६; w११-E ३/१ पृ. २३)
आफैलाई सोध्नुहोस्: ‘म परिवारमा अनि मण्डलीमा स्त्रीहरूको ख्याल राखेको अनि आदर गरेको कसरी देखाउन सक्छु?’