प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • mwb21 सेप्टेम्बर p. ५
  • आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहनुहोस्‌

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहनुहोस्‌
  • हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
  • मिल्दोजुल्दो सामग्री
  • हामी कसरी सही निर्णय गर्न सक्छौँ?
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • यहोवामाथि विश्‍वास गर्दै बुद्धिमानी निर्णय गर्नुहोस्‌!
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (अध्ययन संस्करण)—२०१७
  • परमेश्‍वरको आदर हुने निर्णय गर्नुहोस्‌
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०११
  • परिचय
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ (जन संस्करण)—२०२४
थप हेर्नुहोस्
हाम्रो ख्रिष्टियन जीवन र सेवा—अभ्यास पुस्तिका—२०२१
mwb21 सेप्टेम्बर p. ५

ख्रिष्टियन जीवन

आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिइरहनुहोस्‌

कुनै खेलाडी खेलमा सिपालु भइरहनको लागि तिनले आफ्ना मांसपेशीहरूलाई तालिम दिइरहनुपर्छ। त्यसरी नै हामीले पनि आफ्नो सोच्ने-बुझ्ने क्षमतालाई तालिम दिन र त्यसलाई कायम राख्न निरन्तर प्रयास गर्नुपर्छ। (हिब्रू ५:१४) अरूले जस्तो निर्णय गऱ्‍यो आफूले पनि त्यस्तै निर्णय गर्ने झुकाव हामीमा हुन सक्छ। तर हामीले आफ्नो सोच्ने क्षमता चलाउनुपर्छ र आफ्नो लागि आफैले निर्णय गर्नुपर्छ। किन? किनभने हामी सबैले आफूले गरेको निर्णयको लेखा दिनुपर्नेछ।—रोमी १४:१२.

बप्तिस्मा गरेको धेरै वर्ष भयो भन्दैमा आफूले सही निर्णय गरिहाल्छु भन्‍ने सोचाइ राख्नु हुँदैन। बुद्धिमानी निर्णय गर्न हामी यहोवा, उहाँको वचन र उहाँको सङ्‌गठनमा पूर्ण रूपमा भर पर्नुपर्छ।—यहो १:७, ८; हित ३:५, ६; मत्ति २४:४५.

‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्‌’ भिडियो हेर्नुहोस्‌ अनि निम्न प्रश्‍नहरूको जवाफ दिनुहोस्‌:

  • ‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एमा र उनको पति विवाहको निम्तो कार्ड हेर्दै छन्‌।

    एमाले कस्तो निर्णय गर्नुपऱ्‍यो?

  • ‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एमी बहिनीले कडा शब्दमा आपत्ति जनाउँछिन्‌।

    अन्तस्करण चलाउनुपर्ने मामिलामा हामी आफ्नो व्यक्‍तिगत धारणा व्यक्‍त गर्नदेखि किन होसियार हुनुपर्छ?

  • ‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एमा सरलेट दिदी र एलन दाइसँग सल्लाह-सुझाव माग्दै छिन्‌।

    एक दम्पतीले एमालाई कस्तो राम्रो सल्लाह दिए?

  • ‘आफ्नो अन्तस्करण सफा बनाइराख्नुहोस्‌’ भिडियोको एउटा दृश्‍य। एमा आफ्नो कम्प्युटरमा “प्रहरीधरहरा अनलाइन लाइब्रेरी” प्रयोग गरेर अनुसन्धान गर्दै छिन्‌।

    आफ्नो अवस्थासित मिल्ने जानकारी एमाले कहाँ पाइन्‌?

निर्णयहरू गर्दा म केमा भर पर्नुपर्छ?

  • आफ्नो व्यक्‍तिगत धारणा

  • अरूको धारणा

  • बाइबल सिद्धान्तहरू

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने