बाइबलमा पाइने अनमोल धन
गिबोनीहरूको विवरणबाट सिक्न सकिने पाठहरू
गिबोनीहरूले बुद्धिमानी कदम चाले (यहो ९:३-६; it-1-E पृ. ९३०-९३१)
इस्राएलका नाइकेहरूले यहोवासित सल्लाह नमाग्नु बुद्धिमानी कुरा थिएन (यहो ९:१४, १५; w११ ११/१५ पृ. ८ अनु. १४)
गिबोनीहरूले नम्र भई इस्राएलीहरूको सेवा गरे (यहो ९:२५-२७; w०४ १०/१५ पृ. १८ अनु. १४)
गिबोनीहरू सानोतिनो काम गर्न पनि राजी भए किनभने तिनीहरू यहोवाको अनुग्रह पाउन चाहन्थे। आज पनि हामी कसरी त्यस्तै नम्रता देखाउन सक्छौँ?